काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना संक्रमण पुष्टी भएको छ। अघिल्लो हप्ता चितवनमा बोर्ड बैठकबाट फर्किएका प्याकुरेल र चन्दलाई कोरोना संक्रमण भएको क्यानले जनाएको हो।
क्यानका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ। र, क्यानले उनीहरुसँग सम्पर्कमा आएकाहरुलाई क्वारेन्टिमा बस्नसमेत आग्रह गरेको छ।
President of the Cricket Association of Nepal (CAN) Chatur Bahadur Chand, and the General Secretary Ashok Nath Pyakuryal...
Posted by Cricket Association of Nepal-CAN on Thursday, October 1, 2020
