PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

१ सय ७२ नमुना परीक्षण गर्दा २५ जनामा कोभिड १९ संक्रमण



पहिलोपोस्ट

१ सय ७२ नमुना परीक्षण गर्दा २५ जनामा कोभिड १९ संक्रमण

काठमाडौं : चितवनमा थप २५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशामा बिहीवार गरिएका १ सय ७२ वटा परीक्षणमध्ये २५ वटा पोजेटिभ आएको हो। संक्रमितमध्ये १ जना महिला भने अर्धाखाँचीकी रहेकी छिन्। बाँकी भने चितवनका नै हुन्।

संक्रमित देखिनेमा १३ वर्षीय बालिका समेत भएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell