काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नीमा कोभिड १९ संक्रमण पुष्टि भएको छ। ट्रम्पलाई सैनिक अस्पतालमा थप उपचारका लागि लगिएको छ।
प्रधानमन्त्री ओलीले ट्रम्पको ट्विटलाई मेन्सन गर्दै गए राति स्वास्थलाभको कामना गरेका हुन्।
Wish you Mr. President @POTUS @realDonaldTrump and @FLOTUS speedy recovery and good health. https://t.co/mQsezhWZjF
— K P Sharma Oli (@kpsharmaoli) October 2, 2020
