PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

चितवनमा कोभिड १९ संक्रमित ६२ वर्षीय वृद्धको मृत्यु



पहिलोपोस्ट

चितवनमा कोभिड १९ संक्रमित ६२ वर्षीय वृद्धको मृत्यु

काठमाडौं: चितवनमा ६२ वर्षीय वृद्धको कोभिड १९ संक्रमणका कारण ज्यान गएको छ।

कालिका नगरपालिका ७ जुटपानी निवासी वृद्ध शुक्रवार साँझ ६ बजे कोरोना भाइरस संक्रमणसहित खोकी, श्वासप्रश्वासमा समस्या हुँदा अस्पतालको कोभिड आइसीयूमा भर्ना भएका थिए।

उनको उपचारका क्रममा आज विहान मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell