PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

प्रहरीको खोजीमा रहेका रोकाय समातिए, दार्जेलिङमा बसेर नेपालमा अपराध



पहिलोपोस्ट

प्रहरीको खोजीमा रहेका रोकाय समातिए, दार्जेलिङमा बसेर नेपालमा अपराध

काठमाडौंः  प्रहरीले साइवर अपराधमा खोजी गरिरहेका एक जनालाई पक्राउ गरेको छ।

पसल रोकाय भन्ने २६ वर्षीय एक पुरुषलाई पक्राउ गरिएको छ। प्रहरीले उनलाई भारतिय सिमाबाट पक्राउ गरेको दावी गरेको छ। उनले भारतको दार्जेलिङमा बसेर नेपालमा साइवर अपराध गर्दै आएपछि प्रहरीले खोजी गरिरहेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो। परिसरका एसएसपी श्याम ज्ञवालीले साइवर क्राइमको अभियोगमा नियन्त्रणमा लिएको पुष्टी गरे।

रोक्काले सामाजिक संञ्जालको मार्फत मानिसलाई धम्काउने तथा गतल प्रयोग गरि अपराध गरेको खुलेको छ। उनले आइटीमा डिग्री गरेका छन्। झापाबाट उनलाई काठमाडौं ल्याइदैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell