PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

प्रदेश ५ प्रदेशसभामा विरोधका बीच राजधानी सम्बन्धी प्रस्ताव पेश, कुर्सी तोडफोडका बीच छलफल सुरु



पहिलोपोस्ट

प्रदेश ५ प्रदेशसभामा विरोधका बीच राजधानी सम्बन्धी प्रस्ताव पेश, कुर्सी तोडफोडका बीच छलफल सुरु

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधका बीच प्रदेश ५ को प्रदेशसभा बैठक सुरु भएको छ। प्रदेशसभा प्रदेश सरकार तर्फबाट प्रदेशको नामाकरण तथा राजधानी निर्धारणसम्बन्धी कार्यविधि पेश गरेपछि प्रदेशसभामा विरोध भइरहेको छ।

सभामुखले प्रदेशका कानुन मन्त्री कुलप्रकाश केसीले प्रस्ताव निर्णयार्थ पेश गर्न दिएपछि मन्त्रीलाई कांग्रेसका सांसदले नाराबाजी गरी रोक्ने प्रयास गरेका थिए। मर्यादा पालकले मन्त्री केसीलाई रोस्टममा पुर्‍याएका थिए। पछि मन्त्री केसी प्रस्ताब छलफलका लागि प्रस्ताब पेश गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell