PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

प्रदेश ५ प्रदेशसभामा विरोधका बीच राजधानी सम्बन्धी प्रस्ताब पेस, कुर्सी तोडफोडका बीच छलफल सुरु



पहिलोपोस्ट

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधकाबीच प्रदेश ५ को प्रदेशसभा बैठक सुरु भएको छ। प्रदेशसभा प्रदेश सरकार तर्फबाट प्रदेशको नामाकरण तथा राजधानी निर्धारणसम्बन्धी कार्यविधि पेश गरेपछि प्रदेशसभा विरोध भइरहेको छ।

सभामुखले प्रदेशका कानुन मन्त्री कुलप्रकास केसीले प्रस्ताव निर्णार्थ पेश गर्न दिए पछि मन्त्रीलाई कांग्रेसका सांसदले नाराबाजी गरी रोक्ने प्रयास गरेका थिए। मर्यादा पालकले मन्त्री केसीलाई रोस्टममा पुर्‍याए। पछि मन्त्री केसी प्रस्ताब छलफलका लागि प्रस्ताब पेस गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell