PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

ढलेका कुर्सी : नाराबाजीका बीच प्रदेशसभाको बैठक यसरी चल्दैछ, सभामुख र मन्त्री घेराउमा

ढलेका कुर्सी : नाराबाजीका बीच प्रदेशसभाको बैठक यसरी चल्दैछ, सभामुख र मन्त्री घेराउमा

पहिलोपोस्ट /पहिलोपोस्ट

काठमाडौं : अहिले प्रदेश नं ५ को प्रदेशसभाको बैठक चलिरहेको छ। नेपाली कांग्रेसको विरोधकाबीच बैठक चलिरहेको छ। बैठकमा नेपाली कांग्रेसका सदस्यहरुले बैठक अगाडि बढ्नासाथ कुर्सी तोडफोड गरे। ब्याकग्राउन्डमा नाराबाजीको स्वर र कुर्सी तोडफोडको दृश्यसहित बैठक चलिरहेको छ।   

ट्रेन्डिङ पोस्ट

Ncell