PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

नेकपा सचेतक चौधरीलाई कोभिड १९ संक्रमण



पहिलोपोस्ट

नेकपा सचेतक चौधरीलाई कोभिड १९ संक्रमण

काठमाडौः नेपाल कम्युनिष्ट पार्टी (ने क पा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ।

सोमवार गरिएको कोभिड १९ परीक्षणमा पोजेटिभ देखिएको सांसद चौधरीले जानकारी दिएकी छिन्। त्यस्तै उनको सम्पर्कमा आएका अन्यलाई समेत सचेत रहन आग्रह गरेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell