PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

शिक्षा मन्त्रालयका प्रतिनिधिले भेटे गोविन्द केसीलाई, औपचारिक वार्ता टोली बनाउन माग



पहिलोपोस्ट

शिक्षा मन्त्रालयका प्रतिनिधिले भेटे गोविन्द केसीलाई, औपचारिक वार्ता टोली बनाउन माग

काठमाडौं : शिक्षा मन्त्रालयका प्रतिनिधिले अनशनरत डा. गोविन्द केसीलाई भेटेका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शिक्षा मन्त्रालयक प्रतिनिधि पुगेको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।

उनीहरु आएर डा केसीलाइ खाली सत्याग्रह रोक्न आग्रह मात्र गरे पनि केसीले भने औपचारिक वार्ता टोलीको माग गरेको सुवेदीले जानरी दिए।

शिक्षा सचिव गोपीनाथ मैनालीसहितको ३ जनाको टोली अनशनस्थल पुगेको हो। केसी २३ दिन अनशनमा छन्। उनले सरकारले माग पूरा नगरेसम्म अनसन नतोडन अडान राखेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell