PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

प्रदेशको नामाकरण तथा राजधानीसम्बन्धी प्रस्तावमाथि मतदान शुरु



पहिलोपोस्ट

प्रदेशको नामाकरण तथा राजधानीसम्बन्धी प्रस्तावमाथि मतदान शुरु

काठमाडौं :  प्रदेश  सभामा पेश भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधिसम्बन्धी प्रस्तावमा मतदान सुरु भएको छ।

प्रस्ताव माथि तीन वटा संशोधन प्रस्ताव पेश भएका छन्। मुल प्रस्ताव दुई तिहाईले पारित भए संशोधन प्रस्तावहरु स्वत निष्क्रिय हुने छन्। मुल प्रस्ताव असफल भए संशोधन प्रस्ताव माथि मतदान हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell