PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

डा केसीको पक्षमा नक्सालमा नारा, ‘खड्ग ओली सरकार सत्याग्रहीसँग वार्ता गर’

डा केसीको पक्षमा नक्सालमा नारा, ‘खड्ग ओली सरकार सत्याग्रहीसँग वार्ता गर’

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि २३ दिनदेखि अनशनरत डा गोविन्द केसीको पक्षमा चिकित्सकहरुले नक्सालमा प्रदर्शन गरेका छन्।

नक्सालस्थित भाटभटेनी चोकमा सोलिडारिटी फोर डा केसी एलाइन्सको ब्यानरमा चिकित्सकले प्रदर्शन गरेका हुन्। उनीहरुले डा केसीको जीवन रक्षादेखि वार्तासम्म माग गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell