PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

अभिनेत्री काजल अग्रवालद्वारा विहेको घोषणा, को हुन दुलाहा?



पहिलोपोस्ट

अभिनेत्री काजल अग्रवालद्वारा विहेको घोषणा, को हुन दुलाहा?

तेलगू फिल्म उद्योगकी अभिनेत्री ३५ वर्षीया काजल अग्रवालले विहेको घोषणा गरेकी छन्।

उनको विहे यसै महिनाको ३० अक्टोबरमा व्यापारी गौतम किचलूसँग हुने भएको हो। काजलले इंस्टाग्राममा आफ्नो विहेको घोषणा गरेकी हुन्।

गौतम किचलू एक एंटरप्रेन्योर र डिस्सर्न लिविंग डिलजाइन शपका फाउण्डर तथा एक इंटेरियर डिजाइनर हुन्। काजल र गौतम दुबै एकअर्कालाई धेरै पहिलेदेखि चिन्छन्। लामो समयको प्रेमलाई विहेमा परिणत गर्न लागेका हुन्।

काजोल १६ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय छिन्। उनले बलिउड फिल्म पनि खेलेकी छन्।

View this post on Instagram

♾🙏🏻

A post shared by Kajal Aggarwal (@kajalaggarwalofficial) on



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell