PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

आठ फोटोमा आलुबाली लगाइएको चाँगुनारायणको मनोहरा फाँटको मनमोहक दृश्य

आठ फोटोमा आलुबाली लगाइएको चाँगुनारायणको मनोहरा फाँटको मनमोहक दृश्य

अमित मचामसी/पहिलोपोस्ट


चाँगुनारायण नगरपालिका वडा ४ क्षेत्रमा रहेको मनोहरा फाँट केही दिन अघिमात्र धानले पहेँलो देखिन्थ्यो। धान पाकेको केही समयमै ती फाँटमा रहेका खेतमा किसानले आलु रोपे।

अहिले हरेक गराका ड्याङमा लहरै आलुका विरुवा निस्किएसँगै फाँटमा हरियाली देखिन थालेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell