PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

सिडिओसहित ६ जनामा कोराना संक्रमण भएपछि जिप्रका सर्लाही ५ दिनका लागि बन्द



पहिलोपोस्ट

सिडिओसहित ६ जनामा कोराना संक्रमण भएपछि जिप्रका सर्लाही ५ दिनका लागि बन्द

जनकपुरधामः प्रमुख जिल्ला अधिकारीसहित कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले ५ दिन सेवा बन्द गर्ने निर्णय गरेको छ। संक्रमण भएपछि ५ दिनका लागि बन्द गर्ने निर्णय गरिएको प्रशासकीय अधिकृत रामप्रमोद यादवले जानकारी दिए ।

प्रजिअ सुरेन्द्र पौडेलसहित ६ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो।

कार्यालय बन्द रहेको अवधिमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनबाहेकका सम्पूर्ण सेवा बन्द हुने यादवले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell