PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण पुष्टि



पहिलोपोस्ट

पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँः संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा सामान्य समस्या देखिएपछि शुक्रबार भट्टराईले परीक्षणका लागि स्वाब दिएका थिए। शनिबार रिपोर्ट पोजेटिभ आएको उनले बताए।

यसअघि गत सोमबार परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो। त्यसपछि जिल्लाका कार्यक्रमहरुमा सहभागी भएर फर्किएपछि ज्वरो आएको उनले बताए।

सोपछि परीक्षणको प्रक्रिया अघि बढाइएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell