काठमाडौं : मध्यरातमा भएको सहमतिसँगै आज प्राध्यापक डाक्टर गोविन्द केसीले अनशन तोड्दैछन्। डाक्टर केसीपक्ष र सरकारी पक्षबीच ८ बुँदे सहमति भएको पछि उनले आजबाट अनशन छाड्नेछन्।
सरकारले केसीले उठाएका मागलाई वेवस्ता गरेको भन्दै उनको जीवन रक्षाका लागि आजदेखि अस्पतालमा आकस्मिक सेवा बाहेक सबै बन्द गर्ने निर्णय चिकित्सक संघले गरेको थियो।
आज राती १२ .५ मा अनसनरत प्रा डा गोविन्द केसी र नेपाल सरकारबीच डा केसी ले उठाउदै आउनु भएका चिकित्सा सेवा सम्बन्धी विषयमा...
Posted by Gopi Mainali on Saturday, October 10, 2020


