PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

चितवनमा कोभिड १९ संक्रमित पुरुषको मृत्यु



पहिलोपोस्ट

चितवनमा कोभिड १९ संक्रमित पुरुषको मृत्यु

काठमाडौंः चितवनमा एक कोभिड १९ संक्रमित पुरुषको मृत्यु भएको छ।

भरतपुर अस्पतालमा उपचारत भरतपुर महानगरपालिका १ बस्ने ४७ वर्षीय पुरुष शनिवार साँझ मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

उनी स्वास्थ्यमा समस्या देखिएपछि शुक्रवार अस्पतालमा भर्ना भएका थिए। शुक्रवार नै उनको स्वाव परीक्षण गर्दा कोभिड १९ पोजेटिभ देखिएको थियो। उपचार गराइरहेका पुरुषको शनिवार साढे ६ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell