पोखरा : गण्डकी प्रदेशमा आज ६२ जना कोरोना सङक्रमित थपिएका छन्। प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए।
थपिनेमा बाग्लुङका ३६ , कास्कीका २१ र लमजुङका ५ जना रहेका छन् ।
