PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

२० वर्षीया युवतीलाई भारतको मुम्बईमा पुर्‍याएर बेचेको अभियोगमा एक जना पक्राउ



पहिलोपोस्ट

२० वर्षीया युवतीलाई भारतको मुम्बईमा पुर्‍याएर बेचेको अभियोगमा एक जना पक्राउ

काठमाडौं : प्रहरीले २० वर्षीया युवतीलाई भारतको मुम्बाईमा पुर्‍याएर बिक्री गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

केन्द्रीय मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर ६ घर भएका ५२ वर्षीय टाउटाउ तामाङलाई नियन्त्रणमा लिएको हो। तामाङलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिकाबाट नियन्त्रणमा लिएको हो।

उनले निम्न आर्थिक अवस्था भएको २० वर्षीय युवतीलाई राम्रो तलब सुविधासहितको काम लगाइदिने भन्दै भारत पुर्‍याएर बिक्री गरेको उजुरी परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell