PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

दशैँका लागि नयाँ नोट यो वर्ष नसाटिने



पहिलोपोस्ट

दशैँका लागि नयाँ नोट यो वर्ष नसाटिने

काठमाडौँः कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको भन्दै नेपाल राष्ट्र बैंकले यो वर्ष दशैँका लागि नयाँ नोटको सटही नगर्ने भएको छ। नोट सटहीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड विपरीत भीडभाड हुनदे भन्दै केन्द्रीय बैंकले नोट नसाट्ने सूचना जारी गरेको हो। 

केन्द्रीय बैंकसँगै अन्य बैंक तथा वित्तीय संस्थामा समेत कोरोना बढिरहेको भन्दै सहटी नगर्ने निर्णय राष्ट्र बैंकले गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell