PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

जोकोविचलाई हराउँदै नाडालले जिते फ्रेन्च ओपनको उपाधि



पहिलोपोस्ट

जोकोविचलाई हराउँदै नाडालले जिते फ्रेन्च ओपनको उपाधि

स्पेनी टेनिस खेलाडी राफेल नाडालले फाइनलमा सर्वियन खेलाडी नोभाक जोकोविचलाई हराउँदै फ्रेन्च ओपनको उपाधि जितेका छन्। प्रतियोगिताको पुरुष सिंगलतर्फ नाडालले जोकोविचलाई ६-०, ६-२ र ७-५ ले हराउँदै उपाधि सुरक्षित गरेका हुन्।

फ्रेन्च ओपनको उपाधि जितेसँगै नाडालले स्वीजरल्याण्डका रोजर फेडररको २० वटा उपाधि जितेको कीर्तिमान पनि बराबरी गरेका छन्। अर्कोतर्फ फाइनलमा पराजय भोगेसँगै विश्व नम्बर १ जोकोविच आफ्नो १८ औं उपाधि जित्नबाट चुके।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell