PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

चितवनमा थप ५५ जनामा कोभिड १९ संक्रमण



पहिलोपोस्ट

चितवनमा थप ५५ जनामा कोभिड १९ संक्रमण

चितवनः चितवनमा थप ५५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

आइतवार भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा भएका परीक्षणमा ५५ जनामा पोजेटीभ देखिएको हो। २ सय ३५ जनामा परीक्षण गर्दा ५५ जनामा पोजेटीभ देखिएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकरी दिइन।

सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकाका रहेका छन्। भरतपुर महानगरपालिकामा ३४ जनामा कोभिड देखिएको हो। जसमा एक जना ६ वर्षीय बालक समेत रहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell