PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

कोरोना संक्रमणका कारण धादिङका एक युवकको मृत्यु



रासस

कोरोना संक्रमणका कारण धादिङका एक युवकको मृत्यु

धादिङ : कोरोना भाइरस संक्रमणका कारण धादिङबेंसीका एक युवकको मृत्यु भएको छ। निमोनियाको उपचारका लागि सुमेरु अस्पतालमा भर्ना भएका नीलकण्ठ नगरपालिका-३ का २२ वर्षीय युवकलाई यही असोज २२ गते संक्रमण पुष्टि भएको थियो।

श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएका युवकको सोमवार बिहान मृत्यु भएको धादिङ स्वास्थ्य कार्यालयले जनाएको छ। यससँगै धादिङका सात जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell