PahiloPost

May 14, 2025 | १ जेठ २०८२

बलात्कारविरुद्ध माइतीघरमा नारा: 'भन कति पैसा चाहिन्छ न्याय दिन, म तिर्छु'

बलात्कारविरुद्ध माइतीघरमा नारा: 'भन कति पैसा चाहिन्छ न्याय दिन, म तिर्छु'

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँ: बलात्कार घटनाका पीडितको लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन गरिएको छ। विभिन्न समयमा भएका घटनाका पीडितलाई न्याय दिलाउन माइतीघरमा केही समयदेखि दैनिक रुपमा प्रदर्शन हुँदै आएको छ। 

प्रदर्शनमा अपराधीलाई उन्मुक्ति नदिन सरकारसमक्ष उनीहरुले माग राख्दै आएका छन्। माइतीघरमा आयोजना गरिएको प्रदर्शनमा सहभागीहरुले बलात्कारीलाई मृत्युदण्डको सजाय दिने प्रावधान बनाउन माग समेत गर्दै आएका छन्।

कालो कपडा लगाएर प्रदर्शनमा उत्रेका उनीहरुले सडक नाटक समेत प्रस्तुत गरेका थिए। 



ट्रेन्डिङ पोस्ट

Ncell