PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

जोन्सन एन्ड जोन्सनको कोरोना भ्याक्सिनको तेस्रो चरणको ट्रायल रोकियो



पहिलोपोस्ट

जोन्सन एन्ड जोन्सनको कोरोना भ्याक्सिनको तेस्रो चरणको ट्रायल रोकियो

वासिङ्टन : परीक्षणमा सहभागी एकजना विरामी भएपछि जोन्सन एन्ड जोन्सनले कोभिड १९ को खोप परीक्षण तत्कालका लागि रोक लगाएको छ।

'हामीले अल्पकालीन अवस्थाका लागि फेज ३ ट्रायल सहित कोभिड १९ भ्याक्सिन स्थगित गरेका छौं,' कम्पनीले भनेको छ, 'अध्ययनमा सहभागी एकजनामा अप्रत्यासित रुपमा विरामी परेकाले यस्तो निर्णय गर्नुपरेको हो।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell