PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

५३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक समातिए



पहिलोपोस्ट

५३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवक समातिए

काठमाडौंः प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरले सिन्धुली मरिन गाउँपालिका ७ बारबिसे घर भएका ३३ वर्षीय बिक्रम शाह भन्ने निरन्जन थापालाई नियन्त्रणमा लिएको हो।

थापाले विभिन्न मितिमा ललितपुरबाट 'पिपुल केयर नेपाल' सस्थाको लागि फर्निचर, कार्पेट, स्टेसनरी लगायतको ५३ लाख ३१ बराबरको सामान लिएर पैसा नतिरि विभिन्न बहाना बनाएर फरार भएको उजुरी परेपछि नियन्त्रणमा लिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell