PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

भारतका स्थल सेनाध्यक्ष नरावणे कार्तिकमा नेपाल भ्रमणमा आउँदै



पहिलोपोस्ट

भारतका स्थल सेनाध्यक्ष नरावणे कार्तिकमा नेपाल भ्रमणमा आउँदै

काठमाडौं : भारतका स्थल सेनाध्यक्ष नेपाल भ्रमणमा आउने भएका छन्।

यही कार्तिकमा सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे भ्रमणमा आउन लागेको नेपाली सेनाले जानकारी दिएको छ। लकडाउनको कारण सेनाध्यक्ष नरावणेको भ्रमण स्थागित भएको थियो। नेपाल सरकारले २०७६ माघ २० गते भ्रमणको निर्णय गरेको थियो।

भ्रमणकै अवसरमा राष्ट्रपति विद्या देवी भण्डारीले जनरल नरावणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell