PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

महिला समिति सभापति पाललाई कोरोना संक्रमण



पहिलोपोस्ट

महिला समिति सभापति पाललाई कोरोना संक्रमण

काठमाडौँः प्रतिनिधिसभा महिला तथा सामाजिक समिति सभापति निरुदेवी पाललाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि पालले मंगलबार पीसीआर परीक्षणका लागि स्वाब दिएकी थिइन्। बुधबार रिपोर्ट पोजेटिभ आएको हो। 

पालले यसबीचमा आफूसँग सम्पर्कमा रहेका सबैलाई सचेत रहन पनि आग्रह गरेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell