PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

६० वर्षमुनिका विधवा र अति अशक्त अपाङ्गले मासिक भत्ता पाउने



पहिलोपोस्ट

६० वर्षमुनिका विधवा र अति अशक्त अपाङ्गले मासिक भत्ता पाउने

काठमाडौंः सरकारले ६० वर्षमुनिका विधुवा महिला तथा अति अशक्तलाई मानिस भत्ता उपलब्ध गराउने भएको छ।

मन्त्रिपरिषद्को निर्णय अनुसार गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले बुधवार सबै स्थानीय तहलाई पत्रचार गर्दै भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो। असोज २६ गतेको मन्त्रिपरिषद्को बैठकले भत्ता उपलब्ध गराउने विषयमा निर्णय गरेको पत्रमा उल्लेख गरिएको छ।

६० ननाघेका एकल विधवा महिलाला मासिक २ हजार रुपैयाँ र अति अशक्त अपाङ ( ख वर्गको अपाङ्गता परिचय पत्र भएका)लाई मासिक १६ सय रुपैयाँ पाउने भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell