PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

नयाँ बजारमा ग्यासको सिलिन्डर बिस्फोट, पाँच जना घाइते

नयाँ बजारमा ग्यासको सिलिन्डर बिस्फोट, पाँच जना घाइते

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नयाँ बजारको फलफूल चोकस्थित एक घरमा खाना पकाउने ग्यास बिस्फोट हुँदा ५ जना घाइते भएका छन्।

आज बिहान घरभित्र रहेको ग्यास बिस्फोट हुँदा पाँच जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। नीलकुमारी क्षेत्रीको घरमा ग्यास बिस्फोट भएको हो।

बिस्फोटको कारण घरको अधिकांश भागमा क्षति पुगेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell