PahiloPost

Sep 13, 2026 | २८ भदौ २०८३

विस्फोटले निम्त्याएको त्रासको तस्बिर

विस्फोटले निम्त्याएको त्रासको तस्बिर

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : बिहीवार मध्यान्हतिर नयाँ बजारको फलफूल चोकस्थित एउटा घरमा एक्कासी ठूलो विस्फोटको आवाज आयो।

वरिपरि थर्कने गरी निस्किएको चर्को आवाजले महोल नै त्रसित बनायो। घरमा आगलागी समेत भयो। ग्यास सिलिन्डर विस्फोटमा परी पाँच जना घाइते समेत भए। नीलकुमारी क्षेत्रीको घरमा ग्यास विस्फोट भएको हो। उनकोमात्र होइन, अरुहरु घरमा पनि क्षति पुगेको छ यो विस्फोटले। विस्फोटपछि त्यहाँको दृष्य यस्तो देखियो -



ट्रेन्डिङ पोस्ट

Ncell