PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

सैनिक हेलिकप्टर सडकबाट यसरी पुर्‍याइयो खरिपाटी, हेर्नुस् फोटोमा

सैनिक हेलिकप्टर सडकबाट यसरी पुर्‍याइयो खरिपाटी, हेर्नुस् फोटोमा

अमित मचामसी/पहिलोपोस्ट


प्रयोगहीन अवस्थामा रहेको नेपाली सेनाको एमआई -१७ हेलिकप्टरलाई सडक मार्गबाट सैनिक प्रतिष्ठान खरिपाटी पुर्‍याइएको छ। अन्तर्राष्ट्रिय विमानस्थलबाट गुडाएर उक्त हेलिकप्टर खरिपाटी पुर्‍याइएको हो। बिहीबार राति करिब ११ बजे हेलिकप्टर खरिपाटी पुर्‍याइएको हो। 

विमानस्थलबाट कोटेश्वर, सल्लाघारी जगाती हुँदै सडक मार्गबाट हेलिकप्टर लगिएको हो। उक्त क्रममा केही क्षेत्रमा सवारी आवागमनमा समेत बाधा परेको थियो। 



ट्रेन्डिङ पोस्ट

Ncell