PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

थप ५३ केस पुष्टि भएपछि गण्डकीमा संक्रमित पुगे ५ हजार ४ सय माथि



पहिलोपोस्ट

थप ५३ केस पुष्टि भएपछि गण्डकीमा संक्रमित पुगे ५ हजार ४ सय माथि

काठमाडौं : आज बिहानसम्म थप ५३ जनामा नयाँ केस पहिचान हुँदा गण्डकी प्रदेशमा कोभिड १९ संक्रमितको संख्या ५ हजार ४ सय ९ पुगेको छ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ५३ जनामा संक्रमण देखिएको हो। थपिएका संक्रमितहरुमा तनहुँका ६ जना, लमजुङका २ जना, बाग्लुङका ७ जना, नवलपरासी १५ जना, गोरखाका ४ जना र कास्कीका १९ जना रहेका छन्। कास्कीका अधिकांश पोखरा महानगरपालिकाका रहेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell