PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

तीन महिनामा विभिन्न अपराधमा १ हजार ४ सय ६० जना समातिए



पहिलोपोस्ट

तीन महिनामा  विभिन्न अपराधमा १ हजार ४ सय ६० जना समातिए

काठमाडौंः नेपाल प्रहरीले विगत ३ महिनाको अवधिमा विभिन्न अभियोगमा फरार १ हजार ४ सय ६०  जना अभियुक्त तथा अपराधीलाई नियन्त्रणमा लिएको छ।

शुक्रवार प्रहरी प्रधान कार्यालय नक्सालमा ६५ औं प्रहरी दिवशको अवसरमा आयोजित कार्यक्रममा प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीले तीन महिनामा समातिएका अभियुक्त तथा अपराधिहरुको बारे जनाकारी दिएका हुन्।

त्यस्तै सरकारले प्रतिबन्धित लगाएको नेत्रविक्रम चन्द (विप्लव) समूहका १ सय २१ जनलाई नियन्त्रणमा लिएको छ। यो अवधिमा  त्यस्तै २५ सय केजी गाँजा, १ सय १५ केजी चरेस र ९५ केजी अफिम बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell