PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

जिल्ला प्रशासन कार्यालय भक्तपुरले अत्यावश्यक बाहेक अन्य सेवा अनिश्चितकाललाई बन्द गर्‍यो



पहिलोपोस्ट

जिल्ला प्रशासन कार्यालय भक्तपुरले अत्यावश्यक बाहेक अन्य सेवा अनिश्चितकाललाई बन्द गर्‍यो

काठमाडौंः जिल्ला प्रशासन कार्यालय भक्तपुरले भोलिबाट अत्यआवश्यक बाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेको छ।

काठमाडौं उपत्यकाभित्र कोभिड १९ संक्रमितको सङख्या बढीरहेकाले सेवाग्राहीहरुको भिडभाड अत्याधिक हुने भएकाले संक्रमण फैलिने भन्दै अर्को सुचना जारी नभएसम्मको लागि सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जानकारी दिएको छ।

पछिल्लो समय काठमाडौं उपत्यकाभित्र दैनिक २ हजार भन्दा बढी संक्रमित थपिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell