PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

सुदूरपश्चिममा शनिवार ७७ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना डिस्चार्ज



एम बम

सुदूरपश्चिममा शनिवार ७७ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना डिस्चार्ज

कैलाली : सुदूरपश्चिम प्रदेशमा शनिवार थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ९ सय ८४ जनाको कोरोना परीक्षण गरिएकोमा थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड प्रवक्ता नरेन्द्र सिंह कार्कीले जानकारी दिए।

पछिल्लो २४ घण्टामा कैलालीका ५४ जना, बैतडी र डडेल्धुराका ६/६ जना, दार्चुलाका ४, बैतडीका ३, अछाम र डोटीका १/१ तथा प्रदेशबाहिर अन्य २ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

पछिल्लो २४ घण्टामा प्रदेशका ११ जना संक्रमित डिस्चार्ज भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell