PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फिल्म ‘भाँडाकुटी’ बन्ने, मुकुन भुषाल र बेनिशा हमाल मुख्य भूमिकामा



पहिलोपोस्ट

फिल्म ‘भाँडाकुटी’ बन्ने, मुकुन भुषाल र बेनिशा हमाल मुख्य भूमिकामा

काठमाडौं : फिल्म ‘भाँडाकुटी’ बन्ने भएको छ। शनिवार कार्यक्रम आयोजना गरी दृष्यालय सिनेमाले फिल्म निर्माण घोषणा गरेको हो।

फिल्मको कथा लेखन एवं निर्देशन किरण बिकले गर्दैछन्। अभिनेत्री बेनिशा हमाल र कलाकार मुकुन भुषालको मुख्य भूमिका रहने फिल्म छायाँकनका लागि फागुनदेखि फ्लोरमा उत्रने छ। फिल्मलाई निश्चल पौडेलले खिच्नेछन्।

फिल्म रिलिज टार्गेट २०७८ साल गरिएको छ। भाँडाकुटीमा राज कुमार दर्जीको कोरियोग्राफि र भिम बिकको सम्पादन रहने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell