PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

सरकार संक्रमित भएर आइसोलेसनमा गएकाले केही गरिन्न भन्नुस् : गगन थापा



पहिलोपोस्ट

सरकार संक्रमित भएर आइसोलेसनमा गएकाले केही गरिन्न भन्नुस् : गगन थापा

काठमाडौं : नेपाली काँग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले संक्रमित गन्ने बाहेक केही नगर्ने जानकारी गराउन सरकारलाई सूझाव दिएका छन्।

स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णयलाई लिएर टिप्पणी गर्दै नेता थापाले भनेका छन् - हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा बरु सिधै भनिदिनुस् 'सरकार स्वयम संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ।'

थापाले प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै कडा ट्विट गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell