PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

श्रम अदालतको अध्यक्षमा ओली, सदस्यमा राई र बानियाँ



पहिलोपोस्ट

श्रम अदालतको अध्यक्षमा ओली, सदस्यमा राई र बानियाँ

काठमाडौँः श्रम अदालतको अध्यक्षमा रामप्रसाद ओली तोकिएका छन्। मन्त्रिपरिषदको गत बिहीबारको निर्णयले अध्यक्षमा ओलीलाई चयन गरेको हो। उनी हाल उच्च अदालत तुल्सीपुर इजलासमा कार्यरत छन्।

सरकारको निर्णय अनुसार सदस्यमा प्रेमकुमार राई र निशा बानियाँ चयन भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell