PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

३ सय १५ परीक्षण गर्दा ३४ वटामा कोभिड १९ पोजेटिभ



पहिलोपोस्ट

३ सय १५ परीक्षण गर्दा ३४ वटामा कोभिड १९ पोजेटिभ

काठमाडौः चितवनमा थप ३४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा पछिल्लो समय गराएको परीक्षणमा थप ३४ जनामा कोभिड १९ पोजेटिभ आएको हो। आइतवार संकलन गरिएका ३ सय १५ वटा स्वाव परीक्षण गर्दा ३४ वटामा पोजेटिभ आएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकरी दिइन्।

संक्रमण देखिनेहरु २० देखि ७१ वर्ष उमेरका रहेका छन्। जसमा २१ जना महिला रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell