PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

राजनराज सिवाकोटीको नयाँ गीत 'जाउँ माया जाउँ' सार्वजनिक



पहिलोपोस्ट

राजनराज सिवाकोटीको नयाँ गीत 'जाउँ माया जाउँ' सार्वजनिक

काठमाडौं : राजनराज सिवाकोटीको नयाँ गीत सार्वजनिक भएको छ। उनको स्वर, शब्द र संगीतमा 'जाउँ माया जाउँ' बोलको गीत सार्वजनिक भएको हो। स्वरमा उनलाई एलिना चौहानले साथ दिएकी छिन्।

सोमवार यूट्युब रिलिज गरिएको गीतको भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन्। त्यस्तै विशाल महराको कोरियोग्राफी रहेको छ।

भिडियोमा प्रेमका लागि शहरी सुख त्यागेर गाउँ फर्कने प्रेम जोडीको कथा देखाइएको छ। कलाकारहरू आँचल शर्मा, जीपी शाह र हर्ष तण्डुकार भिडियोमा फिचर्ड छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell