PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

नेपाली फिल्म 'महानगर' कोलकाता फिल्म फेस्टिभलमा



पहिलोपोस्ट

नेपाली फिल्म 'महानगर' कोलकाता फिल्म फेस्टिभलमा

काठमाडौं : नेपाली फिल्म ‘महानगर’ २६ औं कोलकाता फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुने भएको छ। मोहन राई निर्देशित फिल्म 'दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा' (नेटप्याक) अवार्डका लागि प्रतिस्पर्धामा छानिएको हो।  

आउँदो नोभेम्बर ५ तारिखदेखि १२ तारिखसम्म हुने कोलकाता फिल्म फेस्टिभल भर्चुअल्ली हुँदैछ।

मोहन राईकै कथा रहेको महानगरमा कर्मा, मेनुका प्रधान, जीवन बराललगायत कलाकारहरूको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell