PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

धरानमा एक संक्रमित महिलाको मृत्यु



पहिलोपोस्ट

धरानमा एक संक्रमित महिलाको मृत्यु

काठमाडौं : धरानमा थप एक कोभिड-१९ संक्रमित महिलाको मृत्यु भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सुनसरी गडी ४ की महिलाको बुधवार बिहान ९ बजे मृत्यु भएको अस्पतालका सह-प्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिए।

मंगलवार कोभिड-१९ को संक्रमण पुष्टि भएकी ती महिला प्रतिष्ठानको कोभिड अस्पतालमा मंगलवार नै भर्ना भएकी थिइन्।

योसँगै अस्पतालमा ६९ जना कोभिड-१९ संक्रमितको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell