PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

दशैंमा गाउँ फर्कनेको चहलपहल यस्तो देखियो नयाँ बसपार्कमा

दशैंमा गाउँ फर्कनेको चहलपहल यस्तो देखियो नयाँ बसपार्कमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाठौं : यसपटक कोभिड-१९ महामारीका कारण दशैंमा गाउँ फर्कनेको चहलपहल अघिल्लो वर्षहरुमा जस्तो देखिदैँन।

भोलि फूलपाती। अघिल्ल वर्षहरुमा आजको दिन काठमाडौं उपत्यका छाड्नेको भिड हुन्थ्यो। यसपटक भने नयाँ बसपार्कमा दशैं मान्न गाउँ जानेहरु फट्टफुट्ट देखिए।

भौतिक दुरी कायम गर्नुपर्ने, कोरोना संक्रमणको डरले गर्दा अग्रिम टिकट बुकिङसमेत यसपटक उत्साहजनक हुन सकेको थिएन। फोटोमा हेर्नुस् नयाँ बसपार्कको दृश्य:

 



ट्रेन्डिङ पोस्ट

Ncell