PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

चुच्चेपाटीबाट गैंडाको खाग सहित शिक्षक समातिए



पहिलोपोस्ट

चुच्चेपाटीबाट गैंडाको खाग सहित शिक्षक समातिए

काठमाडौंः गैंडाको खाग सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले चुच्चेपाटीबाट सुनसरी इनरुवा नगरपालिका वडा नम्वर ७ घर भएका ४९ वर्षिय राजेन्द्र रिजाललाई नियन्त्रणमा लिएको हो।

उनलाई खाग बिक्री गर्न लागेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जानकरी दिएको छ। प्रहरीले एक थान खाग समेत बरामद गरेको छ। उनी पेशाले शिक्षक हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell