PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण, लक्षण भने छैन



पहिलोपोस्ट

पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण, लक्षण भने छैन

काठमाडौं : पूर्व सञ्चार मन्त्री एवं नेकपाका नेता गोकुल बास्कोटालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ। बास्कोटाले ट्वीटरमार्फत आफू र श्रीमतीलाई संक्रमण देखिएको जानकारी दिएका हुन्।

बास्कोटाले आफूमा संक्रमणको कुनै लक्षण नरहेको उल्लेख गरेका छन्। श्रीमती तारा मानन्धरलाई भने लक्षण देखिएको उनले बताएका छन्।

दुवै छोराको रिपोर्ट भने नेगेटिभ आएको बास्कोटाको ट्वीटमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell