PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

राष्ट्रपति भण्डारीद्वारा जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूत नियुक्त



रासस

राष्ट्रपति भण्डारीद्वारा जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूत नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीन मुलुकका लागि बिहीवार परराष्ट्र सेवाका तीन अधिकारीलाई आवासीय राजदूत पदमा नियुक्त गरेकी छिन्।

राष्ट्रपति भण्डारीद्वारा नेपालको संविधानको धारा २८२ बमोजिम बेल्जियम अधिराज्यका लागि गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि तापस अधिकारी र संघीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell