PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

होम आइसोलेसनमा बस्दै आएका कोभिड १९ सङ्क्रमितको अस्पताल भर्ना भएको केही समयमा मृत्यु



पहिलोपोस्ट

होम आइसोलेसनमा बस्दै आएका कोभिड १९ सङ्क्रमितको अस्पताल भर्ना भएको केही समयमा मृत्यु

काठमाडौंः चितवनमा कोभिड १९ सङ्क्रमित थप एक पुरुषको मृत्यु भएको छ।

भरतपुर महानगरपालिका-७ बस्ने ५७ वर्षीय पुरुष उपचारको क्रममा बिहीबार राति १० बजे १५ मिनेटमा मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ।

असोज २६ गते कोभिड १९ सङ्क्रमण भएका उनी होम आइसोलेसनमा बस्दै आएका थिए। बिहीबार राति ज्वरो सहित श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell