PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

चितवनमा थप २४ जनामा कोभिड १९ संक्रमण



पहिलोपोस्ट

चितवनमा थप २४ जनामा कोभिड १९ संक्रमण

काठमाडौंः चितवनमा थप २४ जनामा कोभिड १९ संक्रमण पुष्टी भएको छ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा २४ जनामा कोभिड १९ पोजेटिभ देखिएको हो। १ सय ४६ वटा नमुना परीक्षण गर्दा २४ वटा पोजेटीभ देखिएको हो।

सक्रमित मध्ये १० जना भरतपुर महानगरपालकिका, ५ जना कालिका नगरपालिका, ३ जना राप्ति नगरपालिका, खेरहनी नगरपालिकामा ४, रत्ननगरनगरपालिकामा १ र एक जना भने नवलपरासीका रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell